MESSI WON THE LALIGA PLAYER OF THE SEASON
Lionel Messi has beaten Cristiano Ronaldo to claim AS' La Liga Player of the Season award.
1) Messi 55.87% of the Votes
2) Ronaldo 35.37 %
3) James Rodriguez 5.89%
4) Antoine Griezmann 1.7%
5) Neymar 1.17%
1) Messi 55.87% of the Votes
2) Ronaldo 35.37 %
3) James Rodriguez 5.89%
4) Antoine Griezmann 1.7%
5) Neymar 1.17%
रोनाल्डो लाई पछि पार्दै मेस्सी बने लालिगाको उत्कृष्ट खेलाडी
रोनाल्डोलाई पछि पार्दै बार्सिलोनाका स्ट्राइकर लियोनन मेस्सी स्पेनिस फुटबल प्रतियोगिता लालिगाको उत्कृष्ट खेलाडी बनेका छन्।
मंंगलबार राती भएको घोषणामा मेस्सीले ५५ प्रतिशत भन्दा बढि मत पाएका थिए भने रोनाल्डोले ३५ प्रतिशत मात्र मत प्राप्त गरेका थिए। लालिगाको उपाधी जितेको बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गरेका मेस्सीले यो सिजनमा ४३ गोल गरेका छन्। मेस्सीले बार्सालाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन समेत मेस्सीको उत्कृष्ट योगदान रहेको थियो।
यस सिजनमा रोनाल्डो ४८ गोल गर्दै मेस्सीभन्दा अघि रहेका छन्। च्याम्पियन्स लिगमा भने मेस्सी र रोनाल्डोले समान ७७ गोल गरेका छन्। रियलकै जेम्स रोड्रिगेजले भने ५ दशमलब ८९ र एथ्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजमेनले १ दशमलब ७९ प्रतिशत मत प्राप्त गरे।

Comments
Post a Comment