Posts

किन खड्किएन बार्सिलोनामा नेमारको अभाव ???

अनुमान गरिएको थियो नेमार 222 मिलियन युरोका साथ फ्रेन्च क्लब PSG हानिएपछि बार्सिलोना धारासाही बन्छ , भत्किन्छ भनेर । तर नतिजा ठिक त्यस्को उल्टो देखियो । फुटबल पण्डितहरुको भबिस्यबाणी फेल खायो । बार्सिलोनालाई अग्रपंक्तिबाट सम्हाल्दै आईरहेका थिए   मेस्सी , स्वारेज र नेमार । नेमार बिना र स्वारेजको गतिलो फम नहुदा पनि बार्सिलोनालाई एक्लो बलबुतामा अघाडी बढाए बिस्वकै सर्वोत्कृष्ट लियोनल मेस्सीले । हरेक अभावमा मेस्सी समाधान बनेर उभिए । त्यस्तै यो सिजन गोलरक्षक टर स्टेर्जेनको पर्दशन पनि उत्तिकै विशेष रह्यो । नेमार बिना बार्सिलोनाले उत्कृष्ट जोर्डी अल्बा र इनियस्टा पायो । उता रक्षा पंक्तिमा चम्किए पिके , उम्टिटी र भरमिलन । पौह्लिन्हो को बिबादित आगमनले बार्सालाई नयाँ गति प्रदान गर्यो यो सिजन । पौह्लिन्हो आफ्ना आलोचहरुको मुखमा बुझो लगाउदै यो सिजन अहिलेसम्म रियल स्टार रोनाल्डोको भन्दा धेरै गोल गरिसकेका छ्न । यसैगरी यसै सिजन बार्सिलोनाले थप दुई ठुला अनुबन्धहरु गर्यो...

भाल्भर्डेले बार्सिलोनामा ल्याएको ६ परिवर्तन

आफ्नो गुमेको बिरासत फिर्ता गराउन क्याटलान क्लबको फुटबल फिलोसफी परिवर्तन गर्नु जरुरी छ । नेइमारले क्लब छाडेपछि त झन् उनले आफ्नो योजनामा अझै सुधार गर्नुपर्‍यो ता कि नेइमारको अभाव प्रदर्शनमा नदेखियोस् । स्पेनिस सुपरकपमा रियल मडि्रडसँग उनको टिमले व्यहोरेको दोहोरो हार एउटा ठूलो झड्का थियो । तर, बार्सिलोनाले त्यसपछिका चारै खेलमा जित हासिल गर्न सक्षम रहृयो र १२ गोल गर्दा एक गोल पनि खानुपरेको छैन । त्यसैले सिजनको पहिलो महिनामै महशुस गरिएको छ कि बार्सिलोना धेरै बदलिएको छ । भाल्भर्डेले क्याटलान क्लब संहालेपछि आएका मुख्य ६ परिवर्तन यस्ता छन् । मेस्सीका लागि मुख्य तर, थोरै जिम्मेवारी भालभर्डेले जोड दिएका छन् कि मेस्सी विपक्षीसँग बल खोस्न जाने छैनन् । उनलाई केवल आक्रमणको जिम्मेदारी दिइएको छ, जहाँ उनले अधिक भूमिका निभाउन् । यसैको परिणामस्वरुप सिजनका ६ खेलमा उनले ८ गोल गर्न सफल भएका छन् । टिम फर्मेसन ४-३-३ बाट ४-४-२ वा ४-२-३-१ नेइमार नभएपछि त्रिकोणात्मक हमला, जसलाई मेस्सी, स्वारेज र नेइमार -एमएसएन) एट्याक भनिन्थ्यो, त्यसको आवश्यकता रहेन । ओस्मान डेम्बेलेलाई एट्याकिङ मिडफिल्डमा रा...

Barca Chitwan Event

भोलि मिती 2074/03/24 गते शनिबार , बार्सिलोना फ्यान क्लब चितवनको आयोजनामा "Police Public Campaign for street children "संस्थामा रहेका अनाथ बालबालिकाहरुलाइ खेलखुद सामाग्री , जर्सी प्रदान गर्ने तथ विभिन्न खेलकुदका क...

Jordi Alba To Press Conferance

Image
Jordi Alba: "They'll be two tough finals against two tough teams." Jordi Alba: "I hope we can win Copa del Rey final. It will be better to play at Camp Nou despite the opponent will plan a difficult match." Jordi Alba: "I hope Alves can stay in FC Barcelona for many years." Jordi Alba: "We will fight to the end for these two titles." Jordi Alba: "The new horizontal-strip jersey? Yes, I like any jersey with the Blaugrana colors." Jordi Alba: "Nobody should think it's going to be easy to win the Cup and the Champions League." Jordi Alba: "We want to enjoy the Final at Camp Nou and give the fans another reason to be happy." Jordi Alba: "Athletic are a team to be admired."

Poga : Should we buy him ??

Image
 Pogba Scenerio. 1: He is a good player but highly Overrated. 2: I personally don't want him in this club, i would prefer more stable CM than him any day, any time. Like Marco Verratti. 3: 70M for a midfielder? FFS, this club is known for our academy players, spend this money on La-Masia which is our future. Barca-B is going through a shit poor form and eventually is in the 3rd division. Spend it there, instead of wasting it on some overpriced guy. 4: What's the difference between us and Real Madrid, if we keep spending this much money on players? There is a philosophy and tradition and we should stick to it. Barcelona is La-Masia. 5: For the time being, we need a midfielder and there are many good midfielders available in the market which suits our style more than him.

Quotes about Messi

Image
Gary Lineker (Ex-England): "Messi doesn’t haveto do it in the Premier League to provehimself. The Champions League is the ultimate club competition. If he was in the PremierLeague, he’d be the best player by some distance. "Julio Salinas (Ex Spain): "If Gary Lineker issaying that Messi is making him realise justhow sh*t he was — then imagine how the restof us feel. "Roger Bennett (Journalist): "Best player in theworld? Messi. Second best player in world? Messi with a dodgy hamstring." Mikael Lustig (Celtic): "Kicking Messi? Ofcourse you sometimes have to resort to suchtricks to stop his rampage."

MESSI WON THE LALIGA PLAYER OF THE SEASON

Image
Lionel Messi has beaten Cristiano Ronaldo to claim AS' La Liga Player of the Season award. 1) Messi 55.87% of the Votes 2) Ronaldo 35.37 % 3) James Rodriguez 5.89% 4) Antoine Griezmann 1.7% 5) Neymar 1.17%   रोनाल्डो  लाई पछि पार्दै मेस्सी बने लालिगाको उत्कृष्ट खेलाडी  रोनाल्डोलाई पछि पार्दै बार्सिलोनाका स्ट्राइकर लियोनन मेस्सी स्पेनिस फुटबल प्रतियोगिता लालिगाको उत्कृष्ट खेलाडी बनेका छन्। मंंगलबार राती भएको घोषणामा मेस्सीले ५५ प्रतिशत भन्दा बढि मत पाएका थिए भने रोनाल्डोले ३५ प्रतिशत मात्र मत प्राप्त गरेका थिए। लालिगाको उपाधी जितेको बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गरेका मेस्सीले यो सिजनमा ४३ गोल गरेका छन्। मेस्सीले बार्सालाई च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याउन समेत मेस्सीको उत्कृष्ट योगदान रहेको थियो। यस सिजनमा रोनाल्डो ४८ गोल गर्दै मेस्सीभन्दा अघि रहेका छन्। च्याम्पियन्स लिगमा भने मेस्सी र रोनाल्डोले समान ७७ गोल गरेका छन्। रियलकै जेम्स रोड्रिगेजले भने ५ दशमलब ८९ र एथ्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजमेनले १ दशमलब ७९ प्रतिशत मत प्राप्त गरे।