Barca Chitwan Event
भोलि मिती 2074/03/24 गते शनिबार , बार्सिलोना फ्यान क्लब चितवनको आयोजनामा "Police Public Campaign for street children "संस्थामा रहेका अनाथ बालबालिकाहरुलाइ खेलखुद सामाग्री , जर्सी प्रदान गर्ने तथ विभिन्न खेलकुदका कार्यक्रम संचालन गर्ने कार्यक्रम रहेको छ ।
समय : दिउसो 2 बजे
स्थान : मंगलपुर चितवन
कार्यक्रम सन्चालक : बिमोचन पौडेल
ब्यबस्थापक : कुशल लामिछाने , नितेश रानाभाट
सहयोगि : गणेश पौडेल , सतिश लामिछाने
Comments
Post a Comment